Rule 14
स्वामित्वको अधिकार
(१) कुनै प्रजनकले आफूले प्रजनन् वा छनौट गरेको नयाँ जातको बीउ बिजनको स्वामित्वको अधिकार प्राप्त गर्न चाहेमा अनुसूची–४ को ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि त्यस्ता बीउ बिजनको उपयोगिता र महत्व समेतलाई विचार गरी समितिले त्यसको स्वामित्वको अधिकार सम्बन्धित प्रजनकलाई अनुसूची–५ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(३) दुई वा दुईभन्दा बढी प्रजनकले एउटै प्रकारको नयाँ जातको बीउ बिजन प्रजनन् वा छनौट गरेमा वा गरेको प्रमाणित भएमा जसको निवेदन र बीउ बिजन पहिले दर्ता भएको छ उसैलाई स्वामित्वको अधिकार प्रदान गरिनेछ ।
बीउ बिजन नियमावली, २०६९
Chapter - 2
Rule 3: उपसमितिको गठनRule 4: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिRule 5: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारRule 6: योजना तर्जुमा तथा अनुगमन उपसमितिRule 7: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारRule 8: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठनRule 9: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारRule 10: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
Chapter - 6
Rule 22: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमाRule 23: अनुमतिपत्रको नवीकरणRule 24: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 25: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 26: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 27: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
Chapter - 7
Rule 28: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकRule 29: अनुमतिपत्र सम्बन्धमाRule 30: अनुमतिपत्रको लागि परीक्षा लिनेRule 31: अनुमतिपत्र नवीकरणRule 32: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारRule 33: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारRule 34: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार